वाइडबडी खरिद प्रकरणः तौलमै एक अर्बको घोटाला | ईमाउण्टेन समाचार

Our Network

पुष २४ २०८१, बुधवार

काठमाडौं, ११ पुस । नेपाल वायुसेवा निगमका दुइवटा वाइडबडी विमानको अधिकतम तौलमा चलखेल हुँदा झन्डै ९४ करोड रुपैयाँ अनियमितता भएको भेटिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

उडान भर्दाको अधिकतम तौल (एमटीओडब्लू) २ सय ४२ टन क्षमताका दुइटा विमान उपलब्ध गराउने दाबी गरेका तीन कम्पनीको ‘कन्सोर्टियम’ ले पछि २ सय ३० टनका पठाएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);