घर भएका सांसदले बुझे कोठाभाडा | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८२, मंगलबार

घर भएका सांसदले बुझे कोठाभाडा

pradesh1

काठमाडौं, ११ पुस । प्रदेश नम्बर १ का अधिकांश सांसदले घरमै बसेर घरभाडाबापतको रकम लिदैँ आएको पाइएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

घरभएका सांसदहरुले पनि संसद् सचिवालयबाट घरभाडाबापतको रकम बुझिरहेका हुन् ।

प्रदेश नम्बर एकका झापा, मोरङ, सुनसरीका सांसदहरु घरबाट नै संसद्मा आउने गरेका छन् । घरैबाट धाएपनि उनीहरुले घरभाडा बुझ्नै आएको देखिन्छ ।