प्रधानमन्त्रीविरुद्ध एक वर्ष कैद र दश हजार जरिवाना माग गर्दै लागेको मुद्दाको सुनुवाइ सर्यो | ईमाउण्टेन समाचार

Our Network

माघ १४ २०८१, सोमबार

प्रधानमन्त्रीविरुद्ध एक वर्ष कैद र दश हजार जरिवाना माग गर्दै लागेको मुद्दाको सुनुवाइ सर्यो

pm kp sharma oli

काठमाडौं, ९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको आदेश अवज्ञा गरेको दाीसहित सर्वोच्च अदालतमा दायर गरिएको मुद्दाको सुनुवाइ सेरको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

तत्कालीन विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव रामआधार साहले प्रधानमन्त्रीविरुद्ध अदालतको आदेश अपहेलना गरेको भन्दै एक वर्ष कैद र दश हजार जरिवाना माग गर्दै निवेदन दायर गर्नुभएको थियो ।

उक्त निवेदनको सुनुवाइ प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलाशमा पेसी तोकिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);