मेसीलाई गोल्डेन बुट अवार्ड, लिभरपुलका सलाहलाई पछि पार्दै बनाय पाँचौ पटक कीर्तिमान | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

मेसीलाई गोल्डेन बुट अवार्ड, लिभरपुलका सलाहलाई पछि पार्दै बनाय पाँचौ पटक कीर्तिमान

Messi-golden shoe

काठमाडौं, ४ पुस । बार्सिलोनाका कप्तान लियोनल मेसीले पाँचौ पटक गोल्डेन बुटको अवार्ड जितेका छन् ।

लिभरपुलका मोहमद सलाहलाई पछि पार्दै मेसीले पाँचौ पटक गोल्डेन बुट जित्दै कीर्तिमान बनाएका हुन् । पाँचौ पटकसम्म गोड्ने बुट जित्ने एक्लो खेलाडी बनेका मेसीले सन् २०१७÷१८ को सिजनमा युरोपका मुख्य लिगमा सर्वाधिक गोलकर्ता बनेका हुन् । अर्जेन्टिनी खेलाडी मेसीलाई मंगलबार गोल्डेन बुट प्रदान गरिएको हो ।

मेसीपछि युभेन्ट्सकाका लागि पोर्चुगलका खेलाडी क्रिष्टियानो रोनाल्डोले चार पटक गोल्डेन बुट जितिसकेका छन् । पछिल्लो पटक सन् २०१५÷१६ को सिजनमा गोल्डेन बुट जितेका रोनाल्डोले त्यस यता अवार्ड जित्न सकेका छैनन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);