सातवटै प्रदेशका उपसभामुखको एकै स्वरः महिला भनेर हेपियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

सातवटै प्रदेशका उपसभामुखको एकै स्वरः महिला भनेर हेपियो

mahila

काठमाडौं, ३ पुस । सातवटै प्रदेशका उपसभामुखले पद दिइए पनि अधिकार नदिएर आफूहरुलाई मूर्तिलाई जस्तो ठानिएको गुनासो गरेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

सोमबार सिंहदरबारमा भएको एक भेलामा उनीहरुले गुनासो गर्दै लामो संघर्ष गरेर उक्त स्थानमा पुगेको भए पनि महिला भनेर हेपेको आरोपसमेत लगाए । प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे र राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहालले समेत आफूहरुलाई पनि अधिकार नदिइएको बताउनुभयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);