लागू औषध गाँजा सहित ३ जना भारतीय नागरिक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

लागू औषध गाँजा सहित ३ जना भारतीय नागरिक पक्राउ

pakrau

 काठमाडौं, २ पुष । नेपाल भारत सीमा बिरगंज भन्सार कार्यालयबाट लागू औषध गाँजा सहित ३ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

भंसार शसस्त्र प्रहरीले चेकिङका क्रममा सोमवार विहान नेपालबाट भारत तर्फ जादै गरेका ३ जना ब्यतिम्लाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत कटहरीया ९ बस्ने २७ बर्षीय सुन्दर कुमार राय, १८ बर्षीय कुमार राय, ६० बर्षीय गोलखु सर्बरीया रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुको साथबाट ७ केजी गाँजा सहित केही भारतीय नोट वरामद् गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जकनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);