ब्रेन अट्याकको नयाँ उपचार भित्रियो, चार घण्टा भित्र उपचार (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

ब्रेन अट्याकको नयाँ उपचार भित्रियो, चार घण्टा भित्र उपचार (भिडियोसहित)

samartha singh

काठमाडौं, २१ मंसिर । युरो ईन्टर्फेक्सन यो टपिक नेपालीहरुका लागि धेरै नयाँ नभए पनि यसका बारेमा कुनै पनि हिसाबमा अघि बढिरहेको छैन । जुन हिसाबमा अघि बढ्नु पर्ने हो तर अहिले पछिल्लो समयमा आएर पक्षघात या सर्वसाधारणले बुझ्ने भाषामा भन्नु पर्दा ब्रेन अट्याक लागि यसले एउटा प्रक्रीयाको रुपमा काम गर्ने गर्दछ । ईन्ट्रो भेङ्सनले पक्षघातमा कसरी विभिन्न काम गर्छ ।

नेपालमा नसा सम्बन्धि समस्या बढ्दो अवस्थामा छ । केहि बँशाणुगतमा भए पनि धेरै अस्वस्थकर जिवन शैली र खानपानका कारण निम्तिने रोगहरु दिन प्रतिदिन बढ्दै गईरहेका छन् । कतिपय नशाकाका समस्या अन्य समस्यालाई बाटो बनाएर आउँछन् भने त्यस मध्ये कतिपय समस्या कसरत नगर्दा रक्त चाप बढ्नुका साथै अन्य रोगहरु निम्याई रहेका छन् ।

नेपालमा विशेष गरि पछिल्लो समय पक्षघातको समस्या बढ्दै गएको छ । जब दिमागको कोषमा रगत जाँदैन तब अक्सिजन र पोषण तत्वहरु नपुग्नाले कोषहरु मर्न थाल्दछन् । यस्तो अवस्थालाई पक्षघात भनिन्छ । युरो ईन्टर्फेक्सन के हो ? यसको उपयोग के के मा गर्न सक्छौँ ? ईन्ट्रो भेङ्सनले पक्षघातमा कसरी काम गर्छ ? यसका विधिहरु के-के हुन् ?  ईत्यादि बारे थप जानकारीका लागि हाम्रा माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता बिनिता के.सि.ले न्युरोलोजिष्ट डाक्टर समर्थ सिँह संग गरेकाे भिडियाे हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);