राष्ट्रपति आउँदा उडाउन रद्द | ईमाउण्टेन समाचार

Our Network

माघ १० २०८१, बिहीबार

राष्ट्रपति आउँदा उडाउन रद्द

bidhya devi bhandari1

काठमाडौं, २१ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारी पोल्यान्ड भ्रमणबाट फर्कने क्रममा अन्य उडानलाई आका र ग्राउन्डमा होल्ड राखिँदा बिहीबार काठमाडौं विमानस्थलका उडान रातिसम्मै प्रभावित भए ।

कतार एयरवेजको भीभीआइपी उडान बिहान ११.०८ बजे अवतरण भएकामा त्यसपछिका उडान २ घण्टासम्म डिले भएका हुन् ।

उक्त विमान काठमाडौंमा १०.०८ मा अवतरण गर्ने भनिएमा आधा घण्टा ढिलो भएको थियो । त्यसपछि आधा घण्टाको लागि सबै व्यवासायिक उडान रोकिएका थिए । , आजको कान्तिपुर दैनिकको पहिलो पृष्ठमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);