दरबन्दी बिना नै कार्यरत २१ न्यायाधीश | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८२, बुधवार

दरबन्दी बिना नै कार्यरत २१ न्यायाधीश

adalat

काठमाडौं, १५ मंसिर । सर्वोच्चसहित उच्च र जिल्ला अदालतमा २१ न्यायाधीशको दरबन्दी प्रक्रिया अझै अगाडि बढ्न सकेको छैन । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

न्याय परिषद्का अनुसार सर्वोच्चमा २, उच्चमा १३ र जिल्ला अदालतमा ६ न्यायाधीशको दरबन्दी नै छैन भने अहिले सर्वोच्चमा १९, उच्चमा १ सय ४७ र जिल्ला अदालतमा २ सय ३२ जना न्यायाधीशले कार्य गरिरहेका छन्  ।