सिन्धुपाल्चोकमा राष्ट्रिय जलवायु सम्मेलन हुने, एक करोड खर्च हुने अनुमान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

सिन्धुपाल्चोकमा राष्ट्रिय जलवायु सम्मेलन हुने, एक करोड खर्च हुने अनुमान

jalbayu

काठमाडौं, १२ मंसिर । सिन्धुपाल्चोकमा राष्ट्रिय जलवायु सम्मेलन हुने भएको छ ।

जलवायु परिवर्तनका समस्या र असरबारे बृहत छलफल गरी सरकार र सरोकारवालालाई समाधानका उपाय बुझाउने उद्देश्यले सम्मेलन गर्न लागिएको हो । सम्मेलनमा एक करोड खर्च हुने अनुमान छ ।

सम्मेलन पुसमा आयोजना हुने भनिए पनि ठ्याक्कै मिति भने तय भइसकेको छैन । सिन्धुपाल्चोक जिल्ला समन्वय समितिका सभापति कृष्णगोपाल तामाङका अनुसार पुसमा जलवायु सम्मेलन हुने र केही दिनमै मिति पनि तय गरिने बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);