टन्सिल भएर हैरान हुनुहुन्छ? यस्तो छ च्वाट्टै पार्ने घरेलु उपाय (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

टन्सिल भएर हैरान हुनुहुन्छ? यस्तो छ च्वाट्टै पार्ने घरेलु उपाय (भिडियोसहित)

tansil

काठमाडौं, ६ मंसिर । चिसो बढेसगै विभिन्न किसिमका समस्याहरु देखा पर्दछन् । विशेषगरी, नाक,कान, घाटीमा चिसोबाट समस्या देखिने गर्छ । यि तीन नै एक-अर्का संग जोडिएका अङ्हरु हुन् । यि तीन ओटा मध्ये एउटा पनि समस्या देखियो भने अर्कोमा असर देखिने गर्छ । रुघाखोकि लाग्यो, टन्सिल बढ्यो भने घाटी, कानका साथै नाकका पनि समस्या हुन्छ ।

टन्सिल नाक-कानलाई जोड्ने नली बन्द हुने सम्भावना बढि हुन्छ । त्यसमा पानी जम्ने समस्या हुने हुदा नली नै सुन्निने समस्या हुन सक्छ । त्यस्तै नाकको संक्रमण हुदा नाकमा गएर पनि संक्रमण हुन सक्छ । टन्सिललाई चिकित्सकको भाषामा टन्सिललाईसिस् भनिछ । विशेष गरेर यो समस्या बच्चाहरुमा देखा पर्छ भने ठुला व्यक्तिमा पनि हुने गर्दछ । टन्सिल एक लिम्फाईट नामक तन्तुहरुको समुह हो । यो जिब्रोको भित्री भाग, दातको कुना र नाकको हाडमा रहेको हुन्छ । टन्सिलले शरीरमा रहेको रोग प्रति रोगात्मक प्रणालीमा महत्वपुर्ण भुमिका निभाउने काम गर्दछ ।

टन्सिल कति प्रकारको हुन्छन् ? के टन्सिल निकालेर फ्याक्न मिल्छ ? निकालेर फ्याकेपछि फेरि आउछ कि आउदै र यस्ले हानी कत्तिको गर्छ ? यसका लक्षण, कारणहरु के के हुन् ?  ईत्यादि बारे थप जानकारीका लागि हाम्रा माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता बिनिता के.सि.ले इएनटी विशेषज्ञ डाक्टर चन्दन वरुनवाला संग गरेकाे भिडियाे हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);