कोस्टाल र पप्पुलाई ठेक्कापट्टामा रोक | ईमाउण्टेन समाचार

Our Network

असोज २८ २०८३, बिहीबार

कोस्टाल र पप्पुलाई ठेक्कापट्टामा रोक

pappu-rauniyar

काठमाडौं, ५ मंसिर । गुणस्तरहीन र ढिलो काम गरेको आरोप खेपिरहेको भारतीइ कम्पनी कोस्टाल र नेपाली कम्पनी पप्पु कन्स्ट्रक्सनलाई सार्वजनिक ठेक्कापट्टामा रोक लगाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्र्तगतको सार्वजनिक खरिदन अनुगमन कार्यालयले यी दुई कम्पनीलाई सार्वजनिक खरिद सरकारी ठेक्कापट्टा मा रोक लगाएको हो ।

यी दुवै कम्पनीले यो प्रतिबन्ध फुकुवा नहुन्जेल सार्वजनिक खरिद प्रक्रिया ठेक्कापट्टामा भाग लिन पाउने छैनन् ।

बाँकेमा निर्माणधीन सिक्टा सिँचाई आयोजना अन्र्तगतको डुडुवा शाखा नहरको काम सम्झौता अवधिमा सम्पनन् गर्न नसकेपछि यी कम्पनीलाई कालोसुचीमा राख्ने निर्णय केहि दिनअभि उक्त आयोजनाले गरेको थियो ।,आजको नागरिक दैनिकमा यो खबर ।

ताजा समाचार