प्रहरीको १०० मा अब एसएमएस पनि | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

प्रहरीको १०० मा अब एसएमएस पनि

nepal police

काठमाडौं, ३ मंसिर । नेपाल प्रहरीलाई १०० नम्बरमा एसएमएस गरी घटना र अपराधको जानकारी दिन सकिने भएको छ । यो समाचार आजको कान्तिपुरमा छ ।

प्रहरीले आइतबारदेखि ‘एसएमएस सेवा’ थालेको हो । यो सेवाले अपराध नियन्त्रणका लागि सूचना लिन सहज हुने विश्वास प्रहरीले व्यक्त गरेका छ ।

निमित्त महानिरीक्षक पुस्कर कार्कीले १३ औँ महानगरीय प्रहरी दिवसको अवसर पारेर सेवाको सुरुवात गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);