निर्मला बलात्कार र हत्या प्रकरण : थप ४ जनाको पनि डीएनए मिलेन | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८२, बिहीबार

निर्मला बलात्कार र हत्या प्रकरण : थप ४ जनाको पनि डीएनए मिलेन

nirmala

काठमाडौं, ३० कात्तिक । निर्मला पन्तको हत्यारा पहिचान गर्न नमुना संकलन गरिएका थप चार जनाको डीएनए रिपोर्ट पनि नेगेटिभ आएको छ । भीमदत्त नगरपालिका वडा नं २ र १८ निवासी उनीहरुको नाम प्रहरीद्वारा गोप्य राखिएको छ ।