सरकार नेपालको जलविद्यद् उत्पादन क्षमतालाई कमजोर गर्नेगरी नीति ल्याएको आरोप | ईमाउण्टेन समाचार

Our Network

पुष ९ २०८१, मंगलबार

सरकार नेपालको जलविद्यद् उत्पादन क्षमतालाई कमजोर गर्नेगरी नीति ल्याएको आरोप

bijuli

काठमाडौं, २८ कात्तिक । सरकाले नेपालको अधिकतम जलविद्यद् उत्पादन क्षमतालाई कमजोर गर्नेगरी नीति ल्याएको जलविद्युत् प्रवद्र्धक र ज्ञाताहरुले आरोप लगाएका छन् ।

यो समाचार आजको कारोबार दैनिकमा छ । नेपालमा उपलब्ध पानीलाई अधिकतम उपयोग गर्दा २ लाख मेगावाटसम्म उत्पादन गर्न सकिने भए पनि सरकारले ल्याएको नीतिले ५० हजार मेगावाटभन्दा कम मात्र उत्पादन हुने भन्दै उनीहरुले यसलाई सरकारको मूर्खतापूर्ण नीतिको संज्ञा दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);