प्रधानमन्त्री मातहत ल्याइएका तीनवटै विभाग अझै अन्योलमा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रधानमन्त्री मातहत ल्याइएका तीनवटै विभाग अझै अन्योलमा

pm kp sharma oli

काठमाडौं, २७ कात्तिक । ओलीले आफु प्रधानमन्त्री भएको आठै दिनमा सरकारको कार्यविभाजन नियमावली संशोधन गरी राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग र राजश्व अनुसन्धान विभाग आफु मातहत ल्याएका थिए ।

उनी प्रधानमन्त्री भएको नौ महिना लागिसक्दा पनि कानुन् अन्योलमा परेका छन् ।

विद्यमान ऐनअनुसार राष्ट्रिय अनुसन्धान विभाग गृह र सम्पत्ति शुद्धीकरण तथा राजस्व अनुसन्धान विभाग अर्थ मन्त्रालय मातहत छन् ।

ती विभागमा कर्मचारीको सरुवा बढुवालगायत निर्णयसमेत तालुकवाला मन्त्रालयले गर्दै आएका छन् ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);