काठमाडौं, २५ कात्तिक । आजभोली मानिसहरुले मिठाईका विभिन्न परिकारहरु तथा बजारमा बेच्न राखेका परिकारहरु खान धेरै रुचाएको पाईन्छ ।
प्राय समाचारमा बजारमा खाएको खाने कुराहरुले असर गरेको बारे नराम्रो बताएता आएत पनि हामीले त्यसलाई व्यवस्था गरिरहेका छौ । चिल्लो तथा रङ् भएको खाने कुराले स्वास्थ्यमा नराम्रो क्षति गर्छ । त्यहि कारणले हामीलाई विभिन्न रोगले च्याप्ने गरेको छ । अझ मिठाई त सबैलाई मन पर्ने कुरा हो । मानिसले कस्तो मिठाई खानु पर्छ र कति मात्रामा खानु पर्छ भन्ने एकिन नभएका कारण मिठाईबाट नै धेरै रोग लागिरहेको छ ।
बजारु खाने कुरा र मिठाई खादा कति मात्रामा खानु पर्छ ? कस्तो-कस्तो खाने कुरा खानु पर्छ ? कुन खाने कुरा कति मात्रामा खानाले हामीलाई असर गर्दैन त भनि अझ बढि जानकारीका लागि यसबारे कुरा गर्न हाम्रा माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता बिनिता के.सि.ले डाईटिसियन सुशीला शर्मा संग गरेकाे भिडियाे हेर्नुहोस्:




