तिहारको महत्व र संस्कृतीलाई जर्गेना गर्ने उदेस्यले बालाजुमा विद्यार्थीहरुद्दारा देउसी भैली प्रतियोगिताको आयोजना | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

तिहारको महत्व र संस्कृतीलाई जर्गेना गर्ने उदेस्यले बालाजुमा विद्यार्थीहरुद्दारा देउसी भैली प्रतियोगिताको आयोजना

dieusi vailo

काठमाडौं, २१ कात्तिक । तिहारको महत्व र संस्कृतीलाई जर्गेना गर्ने उदेस्यले काठमाडौंको बालाजुमा विद्यार्थीहरुले देउसी भैली प्रतियोगिताको आयोजना गरेका छन् ।

बालाजु स्थित समृद्धि स्कुलको आयोजनामा १ दिने देउँसी भैलो प्रतियोगिता गरिएको हो । प्रतियोगितामा विद्यार्थीहरुले खुलेर तिहार झल्काउने गीतहरु प्रस्तुत गरेका थिए ।

विशेष गरी यूवा पूस्ताले नैतिकता र संस्कृती विर्सदै गएको परिस्थितीमा यो प्रतियोगिता फलदायिक भएको समृद्धि कलेजका प्रमुख कार्यकारी अधिकृत नरेश प्रसाद श्रेष्ठले बताए । उनले यस्ता कार्यक्रमलाई निरन्तरा दिन सके विद्यालय तहमै धर्म संस्कृतीको महत्व वढ्दै जाने समेत बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);