इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा आर्सनल र लिभरपूलबीचको खेल बराबरीमा सकियो | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा आर्सनल र लिभरपूलबीचको खेल बराबरीमा सकियो

aarshanal

काठमाडौं, १७ कात्तिक । इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा आर्सनल र लिभरपूलबीचको खेल बराबरीमा सकिएको छ ।

खेल बराबरीमा सकियपछि लिभरपूलले अंकतालिकामा म्यानचेस्टर सिटीसंगको दुरी बढाउने मौका गुमाएको छ ।इमिरेट्स स्टेडियममा भएको खेलमा पाहुना टिम लिभरपूलले एक गोलको अग्रता जोगाउन सकेन ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ६१ औं मिनेटमा जेम्स मिल्नरले गोल गर्दै लिभरपूललाई अग्रता दिलाएका हुन् । तर ८२ औं मिनेटमा एलेजान्द्रे लाकाजेटीले गोल गरे पछि दुबै टिमबाट गोल हुन सकेन र खेल बराबरीमा सकियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);