कम्युनिष्ट सरकार संघीयता विरोधी : विमलेन्द्र निधी | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

कम्युनिष्ट सरकार संघीयता विरोधी : विमलेन्द्र निधी

जनकपुरधाम, १७ कात्तिक । नेपाली कांग्रेसका उपसभापती विमलेन्द्र निधीले कम्युनिष्ट सरकार संघीयता विरोधी रहेको बताएका छन् । मधेशको अधिकार र मधेशको विकास नेपाली कांग्रेसले मात्र गर्नसक्ने निधीले बताए ।

मधेशवादी दलले कम्युनिष्ट सरकारलाई समर्थन दिए पनि मधेशवादी दलले चाहे जसरी संविधान संशोधन हुन नसक्ने उपसभापति विमलेन्द्र निधीले बताए ।

नेपाली कांग्रेसले नै संविधानमा केहि संशोधन गराएको छ । आगामी दिनमा पनि नेपाली कांग्रेसले नै संविधान संशोधन गराउने निधीले जिकिर गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);