चिसो मौसम छ मुटुलाई यसरी जोगाउनुस्, बोसो घटाउने तरिका (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

फागुन २३ २०८२, आइतबार

चिसो मौसम छ मुटुलाई यसरी जोगाउनुस्, बोसो घटाउने तरिका (भिडियोसहित)

काठमाडौं, १५ कात्तिक । स्वस्थ हुनु भनेको रोग र दुर्बलताबाट मात्र मुक्त नभई सामाजिक,शारीरिक र मानसिक रुपमा पनि स्वस्थ हुनु हो ।

मुटु मानव शरीरको सम्वेनशील अङ्ग हो । मुटु विना मानव शरीर कल्पना पनि गर्न सक्दैनौ । विश्वमा मुटु रोगबाट दिनहु धेरै मानिस मर्ने गर्दछन् । गर्भधान भएको करिव ८ हप्ता भित्र बाट नै मानिसको मुटु विकशित भईसकेको हुन्छ ।

जब कि तेज अवस्थामा भ्रुण करिव एक ईन्च लामो हुन्छ । मुटुमा लाग्ने रोगलाई मुटु रोग भनिन्छ । मुटु रोग विभिन्न कारणले हुने गर्दछ ।

मुटु रोग तथा मुटु सम्बन्धी थप जानकारीका लागि बिनिता के.सि. ले वरिष्ट मुटु रोग विषशेज्ञ डाक्टर यादव भट्ट र वरिष्ट मुटु शल्य चिकित्सक डाक्टर लोक विक्रम थापा सङ्ग गरिएको कुराकानी……