क्रियाशील सदस्यता किन हटाउँदैछ कांग्रेसले ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

क्रियाशील सदस्यता किन हटाउँदैछ कांग्रेसले ?

congress

काठमाडौं, १३ कात्तिक । नेपाली कांग्रेसले आन्तरिक कलहको जड देखिँदै आएको क्रियाशील सदस्य खारेज गर्ने भएको छ ।

विधान संशोधन समितिले क्रियाशील सदस्यता हटाई खुला सदस्यता अपनाउने सहमति जुटाएको हो । पार्टीमा अहिले ४ लाख ७० हजार क्रियाशील सदस्य छन् ।

१३ औं महाधिवेशनमा १५ जिल्लाबाहेक सबैमा क्रियाशील सदस्यता विवाद थियो । विवादमा तानिएका करिब २ लाख क्रियाशील सदस्यता पेन्डिङमा छन् ।

यही विवादले कतिपय जिल्लामा अधिवेशन हुन सकेन । समाचार आजको कान्तिपुरमा छापिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);