काठमाडाैं, ९ कात्तिक । वातावरणले विकासमा बाधा पुरायो भन्ने गरिन्छ । निजगढ विमान स्थलको सवाल होस वा सूदुरपश्चिमको राजधानी गोदावरीमा राख्ने कुरा होस् । यसैगरी फास्ट ट्याक निर्माण गर्ने सवालमा पनि वातावरण वा रुख कटानले अवरोध गर्न खोजेको आरोप लाग्ने गरेको छ । विकासमा वातावरणले वाधा पुराएकै हो त ? यी र यस्तै विषयमा आधारीत रहेर माउन्टेन टिभिको कार्यक्रम आजको सन्दर्भमा पूर्वाधारविद् किशोर पाठक र सामुदायिक वन उपभोक्ता महासंघको अध्यक्ष भारती पाठकसँग गरिएको विकास र वातावरण सम्बन्धि कुराकानी हेर्नुहोस्: