कर्णाली प्रदेशको मन्तिपरिषद बैठक सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८२, शनिबार

कर्णाली प्रदेशको मन्तिपरिषद बैठक सम्पन्न

karnali mantriparishad baithak

सुर्खेत, २८ असोज । कर्णाली प्रदेशको मन्तिपरिषद बैठक सम्पन्न भएको छ । बैठकले कोहलपुर हिल्सा सडक बनाउने निर्णय गरेको छ र दाताको लगानीको लागि केन्द्र सरकारसँग स्वीकृति माग पनि गरेको छ ।