काठमाडाैं, १७ असाेज । नेकपाका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको सात महिना पुगेको छ । यस अवधिमा सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको जनगुनासो आएको छ । बालिका बलात्कार र हत्याको घटना प्रत्येक दिन समाचारका शीर्षक बनेका छन् । अझ नेकपा भित्रका प्रमुख नेताले नै ओली सरकारको कडा आलोचना गर्न थालेका छन् । शक्तिशाली पार्टी भनिएको नेकपाको आगामी कार्यदिशा र शीर्ष नेताबीच देखिएको असन्तुष्टिका बारेमा नेकपाकी नेतृ अष्टलक्ष्मी शाक्यसँग गरिएको कुराकानी हेर्नुहोस् :
‘आेली सरकारको विकल्प खोजे देश उठ्न नसक्नेगरि फस्छ’
ताजा समाचार
सुन एक लाख ८६ हजार रुपैयाँमा कारोबार
१ दिन अघि