मन्त्रालयमाथि प्रधानमन्त्री कार्यालयको अनुगमन | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८१, आइतबार

मन्त्रालयमाथि प्रधानमन्त्री कार्यालयको अनुगमन

office of pm

काठमाडौं, ३ असोज । प्रधानमन्त्री तथा मन्त्रिपरिषद को कार्यालयले मन्त्रालयहरुले आफ्नो कार्ययोजनाअनुसार कति काम गरे भन्नेबारे अनुगमन सुरु गरेको छ ।

प्रधानमन्त्री कार्यालयको अनुगमन महाशाखाले मंगलबार अनुगमनका लागि तयार गरिएको सफ्टवेयरमा मन्त्रालयहरुले प्रगति विवरण किन पेस गरेनन् भन्ने शीर्षकमा अनुगमन गरेको हो ।

अनलाई मनिटरिङका लागि प्रधानमन्त्रीको कार्यलयले सफटवेयर बनाएर त्यसमा मन्त्रालयले कार्ययोजनाअनुसार गरेको कामको विवरण अपडेट गर्न भनेको थियो । तर, केही मन्त्रालयलाई सफट्वेयरमा कसरी प्रगति विवरण अपड्ट गर्ने भन्ने अन्योल देखिएकाले सहजीकरणका लागि गएको प्रधानमन्त्री कार्यालयस्थित अनुगमन महाशाखाका सहसचिव यमलाल भुसालले बताए ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);