दशैंका लागि अग्रिम टिकट बुकिङ असोज ५ गतेदेखि खुल्ने | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

दशैंका लागि अग्रिम टिकट बुकिङ असोज ५ गतेदेखि खुल्ने

turist bus

काठमाडौं, १ असोज । दशैं मनाउन काठमाडौं उपत्यकाबाट आफ्नो घर जाने यात्रुका लागि असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ ।

आइतबार सरकारसँग भएको वार्तापछि यातायात व्यवसायी असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्न तयार भएका हुन् । यातायात व्यवस्था विभागका महानिर्देशको लावण्य ढकालको अध्यक्षतामा बसेको बैठकले अग्रिम बुकिङ खुला गर्ने सहमति गरेको हो । आगामी असोज ५ गतेदेखि बुकिङ खुला गर्ने गरी सबै पक्षले तयारी थाल्ने सहमति भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);