एकै बेडमा ३ गर्भवती, चाप थेग्न नसक्दा चिकित्सक हैरान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

एकै बेडमा ३ गर्भवती, चाप थेग्न नसक्दा चिकित्सक हैरान

birami hospita

काठमाडौं, १७ भदौ । पर्याप्त बेड नहुँदा पनि कोइराला स्वास्थ्य विज्ञान पतिष्ठानमा प्रसुतीका बिरामीको बिजोग भएको छ ।

दैनिक चाप थेग्न नसक्दा एकै बेडमा ३ जनासम्म बिरामी राख्नुपर्ने र कतिपयलाई भुइँमै उपचार गराउनुपर्ने बाध्यता छ । प्रतिष्ठानमा मातृशिशु स्याहार केन्द्र थप्न २ बर्षअघि भवन निर्माण सुरु भए पनि बीचमै रोकिँदा बिरामी मारमा परेका हुन् ।

प्रतिष्ठानको प्रसुती बिभागमा दैनिक क्षमता ३० जनाको मात्र छ । तर चौबीस घण्टामा ६० देखि ८० जना प्रसुतीका लागि आउने गरेका विभागका प्रमुख डा।मोहनचन्द्र रेग्मीले जानकारी दिए ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);