काठमाडौं, १५ भदौ । परराष्ट्रविद तथा भुतपूर्व राजदूत मोहनकृष्ण श्रेष्ठले नेपालले आर्थिक कुटनीतिका माध्यमबाट परराष्ट्र नीति सञ्चालन गर्नुपर्ने खाँचो औल्याएका छन् । माउण्टेन टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम माउण्टेन संवादमा कार्यक्रम प्रस्तोता बालकृष्ण प्रसादसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले बिमस्टेक सम्मेलनले गरेको निर्णय कार्यान्वयनमा ल्याउनुपर्ने र यसमा आवद्ध राष्ट्रहरुको आर्थिक समृद्धिका लागि मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।
थप संवाद यस भिडियोमा हेर्नुहोस्: