१० औं कृती अवार्ड भदौ ७ गते प्रदान गरिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

१० औं कृती अवार्ड भदौ ७ गते प्रदान गरिने

काठमाडौं, ३० साउन । नेपाल विज्ञापन संघले १० औं कृती अवार्ड भदौ ७ गते प्रदान गर्ने भएको छ । नेपाल विज्ञापन संघले बुधबार राजधानीमा एक कार्यक्रको आयोजना गरी भदौ ७ गते कृती अवार्ड प्रदान गर्ने जानकारी गराएको हो ।

२८ विधामा उत्कृष्ट पाँच मनोनयनको घोषणा गरिएको छ । अवार्डले नेपाली विज्ञापनको घट्दो बजारलाई बढाउन हौसला प्रदान गर्ने संघको दाबी छ । संघले १० वर्ष अगाडी देखी अवार्ड संचालन गर्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);