आफुनिकटलाई धमाधम राज्यकोषबाट करौडौं रकम बाँडिंदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आफुनिकटलाई धमाधम राज्यकोषबाट करौडौं रकम बाँडिंदै

money

काठमाडौं, २८ साउन । सरकारले मापदण्ड र आधारबिनै आफु निकटलाई राज्यकोषबाट करौडौँ रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ ।
३ लाखदेखि २० लाख रुपैयाँसम्म सहायता वितरण गरिएको छ । आर्थिक सहायता कार्याविधिमा ५ लाखभन्दा बढी दिन पाइँदैन । मन्त्रालयगत तहबाट वितरण भएका रकम भने यसमा समावेश छैन । मन्त्रालयहरुले आफुनिकटका संस्थालाई दुई करोडभन्दा बढी रकम वितरण गरेका छन् ।

राज्यकोषबाट चार करोडभन्दा बढी रकम वितरण भईसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ । पुर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले नै नौँ महिनामाा २९ करोड रुपैयाँ सहायता वितरण गर्दा सर्वत्र आलोचित भएको थियो आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);