'कि भ्रष्टाचारी सकिए कि म सकिएँ' | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८१, आइतबार

‘कि भ्रष्टाचारी सकिए कि म सकिएँ’

ser bdr

काठमाडौं, २२ साउन । कि भ्रष्टाचारी सकिए कि म सकिएँ, म पदमा रहुँ वा नरहुँ त्यो गौण कुरा हो तर भ्रष्टाचारी उम्किन हुँदैन, पूर्वकानुन् न्याय तथा संसदीय मामिलामन्त्री शेरबहदुर तामाङले सोमबार काठमाडौंमा आयोजित पत्रकार
सम्मेलनमा भन्नुभयो ।

जवसम्म सार्वजनिक पदमा बसेका ब्यक्तिले सम्पत्ति सार्वजनिक गर्दैनन् तबसम्म सुशासन र भ्रष्टाचार निवारण नारामै मात्र सीमित हुन्छ ।  तामाङले १५ दिनअघि कानुनमन्त्रीबा राजिनामा दिनुएको थियो ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);