जोशीको अस्वीकृतिले के-के कुरा भत्कायो, अब क-कस्लाई के-के हुन्छ ? (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

जोशीको अस्वीकृतिले के-के कुरा भत्कायो, अब क-कस्लाई के-के हुन्छ ? (भिडियो सहित)

sandarbha-aug4

काठमाडौं, २० साउन । प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको विषयमा अनेक टिका टिप्पणी भईरहेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अदालतलाई कार्यकारीको छाया पार्न खोजेको र बहुमतको आडमा अदालतलाई पनि आफ्नै निर्देशनमा हिडाउन खोजेको आरोप लगाएको छ । काँग्रेसले निर्णय प्रक्रियामा समेत ५ बुदे लिखित बिमति राखेर प्रक्रिया बहिस्कार गरेको छ । अब यसले ल्याउने जटिलता के हो ? जोशीलाई संसदीय सुनुवाई विशेष समितिले अस्वीकृत गरिसकेपछि त्यसको परिणाम के होला ? यस विषयमा कार्यक्रम ‘आजको सन्दर्भ‘मा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र गोपाल कृष्ण घिमिरेसँग गरिएको हेर्नुहोस :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);