राजधानीमा एकदिने शैक्षिक मेला सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८१, आइतबार

राजधानीमा एकदिने शैक्षिक मेला सम्पन्न

काठमाडौं, १७ साउन । अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीहरुलाई लक्षित गरी राजधानीमा एकदिने शैक्षिक मेला सम्पन्न भएको छ ।

उच्चशिक्षा अध्ययन गर्न जानेका लागि राजधानीमा एकदिने शैक्षिक मेला सम्पन्न भएको हो । शिक्षा क्षेत्रमा परामर्श सेवाप्रदानगर्दै आयको द नेक्स्ट एजुुकेसन कन्सलटेन्सिको आयोजनामा एकदिने नेक्स्ट अष्ट्रेलियन एजुुकेसन फेयर सम्पन्न भएको छ ।

फेयरमा अष्ट्रेलियाका २५ वटा भन्दा बढी विश्वबिद्यालय तथा कलेजहरुको सहभागिता रहेको र मेलामा कलेजका प्रतिनिधिहरुसँग विद्यार्थी तथा अभिभावकले आ आफ्नो जिज्ञासा राखेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);