सेवाग्राहीसँग घुस लिएको आरोपमा इन्जिनियर पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सेवाग्राहीसँग घुस लिएको आरोपमा इन्जिनियर पक्राउ

बाल यौन दुराचारी

रुपन्देही, १२ साउन । सेवाग्राहीसँग ३६ लाख रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीका एक सरकारी इन्जिनियर पक्राउ परेका छन् ।

भवन तथा शहरी विकास कार्यालय रुपन्देहीका प्रमुख इन्जिनियर सुरेश ठाकुर ३६ लाख ७२ हजार ५ सय रुपैयाँ लिएर घर जाँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयको फन्दामा परेका हुन् । आयोगको टोलीले ठाकुरलाई भैरहवाबाट पक्राउ गरेको अख्तियारका शाखा अधिकृत सुरेश भुसालले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);