काठमाडौं, ११ साउन । नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा बनेको सरकारसँग आम जनताले धेरै ठुलो अपेक्षा गरेका छन् । सरकारले सत्ता सम्हालेको पाँच महिना भईसकेको छ । तर, ५ महिनाको अवधिमा सरकारले राम्रो र जनहितको काम गर्न सकेन भनेर मानिसहरु आलोचना गर्न थालिसकेका छन् । ५ महिनामै सरकारमाथि यति धेरै प्रस्नहरु किन उठिरहेका छन् ? वास्तवमै सरकारले काम गर्न नसकेको हो वा प्रधानमन्त्रीले भने जस्तो आफ्नै पार्टीको मानिसहरुले बचाऊ नगरेको हो ? सरकार किन यस्तो सुस्त भएको छ ? नेकपाको अबको राजनीतिक गतिबिधि के हुनेछ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेकपा नेता हरिबोल गजुरेलसँग गरेको कुराकानी हेर्नुहोस् :
गृहमन्त्रीले जथाभावि बोले, प्रधानमन्त्रीको बचाउ गर्न सकिएन : हरिबोल गजुरेल (भिडियो सहित)
ताजा समाचार
काठमाडाैं-६ मा रास्वपाका शिशिर खनाल विजयी
२ घन्टा अघि
चितवन-३ मा दाेब्बर मतले साेबिता गाैतम अगाडि
२ घन्टा अघि
मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी
२ घन्टा अघि
काठमाडाैं-८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी
३ घन्टा अघि




