सुन चाँदीको मूल्य घट्यो | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८१, सोमबार

काठमाडौँ, ४ भदौ । आइतबार सुन चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

आइतबार सुन तोलामा २ सय तथा चाँदी ५ रुपैयाँ घटेर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार शुक्रबार प्रतितोला ५५ हजार ५ सयमा कारोबार भएको सुन २ सय रुपैयाले घटेर आइतबार ५५ हजार ३ सय रुपैयामा कारोबार भएको छ ।
यस्तै शुक्रबार प्रतितोला ७ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ७ सय ५० रुपैयाँमा झरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);