आठ जलविधुत् आयोजनालाई 'पोस्टपेड रेट' | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८२, शुक्रबार

आठ जलविधुत् आयोजनालाई ‘पोस्टपेड रेट’

tamor river

काठमाडौं, ६ साउन । अर्थ मन्त्रालयले ५० करोड निकासा गरेपछि आठ जलविधुत आयोजनालाई पोस्टपेट दर पाउने भएका छन् ।

२०६८ सालमा तत्कालीन सरकारले २०७१ सालसम्म निर्माण सम्पन्न हुने आयोजनालाई पोस्टपेड दर दिने निर्णय गरेकोमा सो अवधिमा निर्माण सम्पन्न १५ आयोजनामध्ये ८ आयोजनाले चार बर्षको पोस्टपेड दर पाउने भएका हुन् ।, आजको कारोवार दैनिकमा यो खबर छ ।