नि:शर्त वार्तामा आउन डा. केसीलाई सरकारकाे आह्वान | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

नि:शर्त वार्तामा आउन डा. केसीलाई सरकारकाे आह्वान

govinda kc

काठमााडौं, ५ साउन । अनसनरत डा. गोविन्द केसीलाई वार्तामा आउन सरकारले आह्वान गरेको छ । शनिबार वार्ता टोलीका संयोजक तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले विज्ञप्ती जारी गरी डा. केसीलाई नि:शर्त वार्तामा आउन आह्वान गरेका हुन् ।

डा. केसी पक्षको वार्ता टोलीको अडानका कारण वार्ताले गति लिन नसकेको भन्दै सरकार वार्ताका लागि तयार रहेको विज्ञप्तिमा जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);