जलविद्युत आयोजनाको निर्माणका लागि विद्युत सव स्टेशन निर्माण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

जलविद्युत आयोजनाको निर्माणका लागि विद्युत सव स्टेशन निर्माण

sub statation

तनहुँ, २९ असार । जलविद्युत आयोजनाको निर्माणका लागि विद्युत सव स्टेशन निर्माण गरिएको छ । आयोजना निर्माणको लागि ऋषिङ्ग गाउपालिका वडा नम्बर १ झापुटारमा विद्युत सवस्टेशन निर्माण गरिएको हो । १० करोड रुपैयाको लागतमा विद्युत सवस्टेशन निर्माण गरिएको आयोजनाका साइड इन्जार्च विदुर अधिकारीले बताए ।

१ सय ४० मेगावाट क्षमताको जलविद्युत आयोजना मालिङमा विद्युत् गृह र दुलेपहरोमा बाध निर्माण गरिने छ । दुलेपहरोको बाँधदेखि १२ सय मिटरको सुरुङ मार्फत जलविद्युत् गृहमा पानी खसालिने छ । दुई टर्बाइनबाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);