नुवाकोटको त्रिशुली जलबिद्युत गृहमा आगलागी | ईमाउण्टेन समाचार

Our Network

फागुन २४ २०८२, सोमबार

नुवाकोटको त्रिशुली जलबिद्युत गृहमा आगलागी

aago-lage-ko

नुवाकोट, २६ असार । नुवाकोटको त्रिशुली जलबिद्युत गृहमा आगलागी भएको छ । आगो नियन्त्रणको प्रयास जारी रहेको स्रोतले जनाएको छ ।