विद्यालयको लागत तयार गर्दै सरकार | ईमाउण्टेन समाचार

Our Network

फागुन १७ २०८१, शनिबार

विद्यालयको लागत तयार गर्दै सरकार

school

काठमाडौं, २३ असार । सरकारले ६३ जिल्लाका सबै विद्यालयको अवस्थाबारे अध्ययन गर्ने भएको छ । भूकम्पले क्षति बनाएका १४ जिल्लाबाहेक सबै जिल्लाका विद्यालयको अवस्थाबारे अध्ययन गर्न लागेको हो ।

केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) ले आगामी वर्ष विद्यालय भवनको अवस्था अध्ययन गर्न लागेको हो । विश्व बैंको सहयोगमा ६३ जिल्लाका विद्यालय भवनको अनुगमन गरी त्यसको अवस्थाबारे जानकारी दिन लागिएको एकाइ प्रमुख इमनारायण श्रेष्ठले जानकारी दिए । आजको नेपाल समाचारपत्रमा खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);