सरकारको भत्ता नलिने निर्णयः एनजीओको भत्ता लिन प्रतिबन्ध ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

सरकारको भत्ता नलिने निर्णयः एनजीओको भत्ता लिन प्रतिबन्ध !

karnali sava

काठमाडौं, १७ असार । कर्णाली प्रदेश सरकारले भत्ता नदिने निर्णय गरेको छ ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारद्धारा आयोजना हुने कुनै कार्यक्रममा कसैलाई भत्ता नदिने निर्णय गरेको कर्णालाी सरकारका प्रवक्ता एवं भुमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिए ।

सोही बैठकले गैरसरकारी संस्थाद्धारा आयोजित कार्यक्रममा भत्ता नलिन मन्त्रिपरिषद सदस्यहरुलाई आग्रह गरेको छ ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);