शल्यक्रिया कक्षमा नर्सको भान्सा र विछ्यौना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

शल्यक्रिया कक्षमा नर्सको भान्सा र विछ्यौना

nurse

काठमाडौं, १० असार । पर्साको पोखरीया जिल्ला अस्पतालमा शल्यक्रिया कक्ष छ । तर त्यहाँ शल्यक्रिया हुँदैन । अस्पतालका नर्स सुत्ने कोठा र खाना पकाउने भान्साका रुपमा ती कक्ष प्रयोग हुने गरेको छ ।

अस्पतालमा सर्जन डाक्टर नभएका कारण निर्माण भएको ५ वर्षयता अस्पतालको शल्यक्रिया विभाग सञ्चालनमा नआउँदा अपरेसन थिएटरका कोठा नर्सले आवास र भान्सा घरका रुपमा प्रयोग गर्दै आएका हुन् । नर्सका लागि निर्माण गरिएको आवास भवन भने डाक्टरले प्रयोग गर्दै आएका छन् । आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);