तराईमा हैजाको महामारी, रौतहटको लक्ष्मीपुरमा बढे बिरामी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

रौतहट, ३ भदौ । अहिले तराईका विभिन जिल्लामा हैजाको महामारी फैलिन थालेको छ। अझ रौतहटको गढीमाइ नगरपालिका क्षेत्रमा हैजाको महामारी फैलिएको हो। ६ लक्ष्मीपुर ३ मा रहेका करिब ६ सय १३ घरधुरीमा झाडा पखाला, रुघाखोकी ज्वरोको महामारी फैलिएको इलाका स्वास्थ्य केन्द्रले जनाएको छ।

 

अहिले इलाका स्वास्थ्यकेन्द्र समनपुरबाट चिकित्सक टोली प्रभावित क्षेत्र पुगर उपचार सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। अहिले तराईका बाढी ग्रस्त क्षेत्रमा हैजाका बिरामी बढ्न थालेका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);