पाँच महिनामा साढे चार लाख पर्यटक | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ३० २०८१, शुक्रबार

पाँच महिनामा साढे चार लाख पर्यटक

tourist

काठमाडौं, ८ असार । सन् २०१८ को पहिलो पाँच महिनासम्ममा हवाई मार्ग हुँदै साढे चार लाखभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले जनाएअनुसार गत जनवरीदेखि मे महिनाभित्र चार लाख ५४ हजार आठ सय ५५ पर्यटक नेपाल आए थिए । यो भनेको गत बर्षको अवधिको दाँजोमा १२.५ प्रतिशतले बढी हो ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);