काठमाडौं, ५ असार । सरकारले सय दिन पार गरेर बजेटपनि ल्याईसकेको छ । सरकारले ‘समृद्ध नेपाल खुसि नेपाली ‘ भन्ने नारा अगाडी सारेको छ । तर, बजेटमा सरकारले यो कुरालाई एकै वाक्यमा जोडेको छ । हामी नेपाली अब खुसि हुने र समृद्ध हुने कुरा सँगै गरिएको छ । संसारका धेरै विकसित देशहरु छन् जहाँ मानिसहरु समृद्ध छन् तर खुसि छैनन् । ५ वर्ष सम्म स्थायी सरकार गठन भएपछि अब यसको प्राथमिकताहरु के के हुनेछ ? सरकारले प्रारम्भिक काम कहाँ बाट सुरु गर्नु पर्थ्यो र के गरिरहेको छ ? कार्यक्रम ‘खरो प्रस्न’मा प्रस्तोता प्रकाश गिरीले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेसँग गरेको कुराकानी हेर्नुहोस् :
ताजा समाचार
प्रधानमन्त्रीसँग बङ्गलादेशका राजदूतको बिदाइ भेट
३ घन्टा अघि