ओलीको द्रुत उडानमा मन्त्रीले भिलेन खेले, हामी बचाउँछौं : रावल (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८२, बिहीबार

ओलीको द्रुत उडानमा मन्त्रीले भिलेन खेले, हामी बचाउँछौं : रावल (भिडियो सहित)

jhapat rawal

काठमाडौं, ४ असार  । संसदमा बजेटमाथिको बहस जारी छ । संसदभित्र र बाहिर पनि बहस भईरहेको छ । सामाजिक संजाल मार्फत विभिन्न कुराहरु आइरहेका छन् । बजेट भाषण भएको १५ दिन पछि बल्ल सांसदहरुले बजेट पुस्तिका पाए । सांसदहरुले बजेटमाथि दिएको सुझाव सुन्ने फुर्सद मन्त्रीहरुलाई छैन । कहिले संसद खाली हुने त कहिले मन्त्रीहरु आएनन भनेर सांसदहरुले प्रस्न गर्ने दोहोरी चलिरहेको छ । बजेट माथिको बहस गरिरहँदा सांसदहरुलाई के कुरा बढी खड्किरहेको छ ? कार्यक्रम ‘खरो प्रस्न’मा प्रस्तोता प्रकाश गिरीले नेपाल कम्युनिष्ट पार्टीका नेता झपट रावलसँग गरेको कुराकानी हेर्नुहोस् :