सशस्त्र प्रहरी अब ७७ वटै जिल्लामा | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

सशस्त्र प्रहरी अब ७७ वटै जिल्लामा

काठमाडौं, ३० जेठ । अर्धसैन्य संरचनाको सशस्त्र प्रहरी बलको उपस्थिति ७७ वटै जिल्लामा हुने भएको छ ।

नागरिक दैनिकका अनुसार, गृह मन्त्रालयले सोमबार केन्द्रीय सरकारको प्रतिनिधित्व गर्दै सबै जिल्लामा सशस्त्र प्रहरीको उपस्थिति रहने गरी सशस्त्र मुख्यालयलाई व्यवस्थापन गर्न निर्देशन दिएपछि सोहीअनुसार तयारी सुरु गरेको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);