देउवा गुटगत राजनीतिमा केन्द्रित भएकाे पौडेलको आरोप | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८२, बिहीबार

देउवा गुटगत राजनीतिमा केन्द्रित भएकाे पौडेलको आरोप

ramchandra paudel

काठमाडौं, २९ जेठ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले गुटको राजनीतिक गरेको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा आयोजित भष्टाचार बिरुद्धको अभियान र शैलजा बिषयक कार्यक्रममा नेता पौडेलले पार्टी सभापतिले सिमित व्यक्तिहरुलाई मात्र संरक्षण गरेर अघि बढेको आरोप लगाए ।

उनले पार्टीमा न्याय, निष्पक्षता र पारदर्शिता विना पार्टी एक हुन नसक्ने बताए । नेता पौडेलले बाम सरकार अधिनायकवादतर्फ अघि बढेको समेत आरोप लगाए ।

ताजा समाचार